इजरायलमा इरानको आक्रमण

पोर्चुगल इरानले इजरायलमा आक्रमण गरेको इरानि सेनाले इजरायलमा ड्रोन मिसाइल आक्रमण सुरु गरेको हो

रिपोर्टका अनुसार अमेरिकी सेनाले केही इरानी ड्रोन खसालेको इजरायली सेनाले दाबि गरेको

इरानले प्रहार गरेका ड्रोन सिरिया जोर्डनमा खसालिएको   यस्को चौतर्फि बिरोध गरेका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनी गुट्रेसले इरानले इजरायलमाथि गरेको आक्रमणको निन्दा गरेका छन्।

सेयर गर्नुहोस्

नेपालमा मा पोर्तुगलको दूतावास स्थापनाको अभियानलाई झापाली समाज पोर्तुगलको संस्थागत समर्थन, समर्थन गर्ने पहिलो संस्था बन्यो

पोर्तुगलमा बसोबास गर्दै आएका नेपाली समुदायले नेपालमा पोर्तुगलको कूटनीतिक नियोग...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *