२० वर्षपछि रुसका राष्ट्रपति उत्तर कोरियाको भ्रमणमा

रुस । रुसका राष्ट्रपति भ्लादीमीर पुटिन उत्तर कोरियाको भ्रमणमा जाने भएका छन्। २४ वर्षपछि मंगलबार उत्तर कोरियाको दुई दिने भ्रमणमा गएका हुन् ।

सन् २००४ मा उत्तर कोरियाको भ्रमण गरेका पुटिनले त्यतिबेला उत्तर कोरियाली नेता किम जोन इललाई भेटेका थिउ । उनी किम जोन बुबा हुन् ।

युक्रेनमाथि आक्रमण गरेयता पुटिन पहिलोपटक किम जोनलाई भेट्न जान लागेका हुन्। उनीहरूबीच आणविक हतियारका विषयमा महत्वपूर्ण सम्झौता हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

पुटिनको भ्रमणलाई अन्तर्राष्ट्रिय निकायहरूले चासोका साथ हेरिरहेका छन्। अमेरिका र दक्षिण कोरियाले त पुटिन र किम जोन उनबीच सैन्य सहकार्यका विषयमा समझदारी हुनसक्ने अनुमान गरेका छन्। दक्षिण कोरियाले पुटिनलाई निश्चित सीमा पार नगर्न चेतावनी दिइसकेको छ।

सेयर गर्नुहोस्

पोर्तुगलको राष्ट्रियता कानूनमा ठूलो परिवर्तन: नागरिकताका लागि अब ७ देखि १० वर्ष कानुनी बसोबास अनिवार्य मे १९ वाट नै कानुनलागु

पोर्तुगलको राष्ट्रियता कानूनमा ठूलो परिवर्तन: नागरिकताका लागि अब ७ देखि...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *