दाहाल र फेन भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्यका नवनियुक्त राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गरे।

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भयो । नेपाल–संयुक्त अधिराज्यबीच सहयोगका बारेमा छलफल भयो । राजदूत फेनले प्रधानमन्त्री दाहालसँग पहिलो पटक भेट गरे ।

सेयर गर्नुहोस्

तीन पूर्व अर्थमन्त्री र प्रधानमन्त्रीलाई अगाडी राखेर अध्यक्ष ढकालले भने, ‘सरकारी नीतिका कारण ५९ लाख लगानीकर्ता सडकमा आए

काठमाडौं । धितोपत्र ब्रोकर एशोशिएशन नेपालका अध्यक्ष एवं नेपाल उद्योग...

Read More