विश्व अर्थतन्त्र टाट पल्टिने अवस्थामा कसरी पुग्यो ?

पोर्चुगल । विश्व अर्थतन्त्रमा निराशा छाउन थालेको छ । विश्वका अधिकांश देशको अर्थतन्त्र डामाडोल छ । जसले गर्दा धेरै देशको अर्थतन्त्रमा संकट आएको छ ।

युरोपियन मुलुक पोर्चुगलममा अर्थ चलायन कम भएको पााइएको छ । विश्व आर्थिक मञ्च (वल्र्ड इकोनोमिक फोरम) को रिपोर्ट अनुसार आगामी ६ महिनामा विश्व अर्थतन्त्रमा ठूलो उथलपुथल हुने देखिएको छ ।

विश्वव्यापीरुपमै मन्दी आउन सक्ने संकेत देखिएको हो । राजनीतिक तनाव, भू–अर्थतन्त्रको उतारचढाव र भू–राजनीतिक सम्बन्धले गर्दा त्यस्तो समस्या आउन थालेको जनाइएको छ ।

बजार विज्ञ र अर्थशास्त्री धेरै देशकोे अर्थतन्त्रमा संकट आउने देख्छन् । । सर्वेक्षण गरिएका ८५ प्रतिशतभन्दा बढी सीआरओहरूले विश्वका प्रमुख अर्थतन्त्रहरूमा अस्थिरता आउने चेतावनी दिएका थिए ।

कच्चापदार्थको मूल्य बढ्न बढ्ने, बजार बढ्ने देखिएको छ। जसले गर्दा आपूर्ति श्रृंखला अवरुद्ध हुन सक्ने भनिएको छ । कच्चा तेलको मूल्य बढ्न सक्ने र मुद्रास्फीति बढ्ने प्रतिवेदनले देखाएको छ ।

धेरै देशको मुद्राको अवमूल्यन पनि हुन सक्ने संकेत देखिएको छ । यसले विश्वको प्रमुख अर्थतन्त्रमा प्रत्यक्ष अनिश्चितता बढाउनेछ, सुस्तताको स्थिति बढ्ने व् ि। ज्ञहरु बताउँछन् ।

सेयर गर्नुहोस्

पोर्तुगल संसदमा आज “फिर्ता कानून” माथि छलफल अवैध रूपमा बसोबास गर्ने विदेशीलाई देशनिकाला गर्न कडा व्यवस्था प्रस्ताव

पोर्तुगल सरकारले अवैध रूपमा बसिरहेका विदेशी नागरिकलाई देशबाट हटाउने प्रक्रिया...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *