गगन थापा भन्छन् : संसदीय दलको नेता बन्न गाह्रो भए पनि प्रयास गर्न छोड्दिन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता बन्ने स्पष्ट पारेका छन् ।

केन्द्रीय कमिटी बैठकमा बोल्दै पहिलो प्रयास असफल भए पनि दोस्रो प्रयास गर्ने प्रतिवद्धता जनाए । पहिलो प्रयासमा सफल नभए पनि दोस्रो प्रयास सफल हुने उनले बताए ।

कर्ममा विश्वास गर्ने भन्दै संसदीय दलको नेता बन्न गाह्रो भए पनि प्रयास नछाड्ने उनले उद्घोष गरे ।

सेयर गर्नुहोस्

प्रधानमन्त्रीसँग इप्पानले भन्यो, ‘सबै आयोजनाको पीपीए खोलौं, निजी क्षेत्र मैत्री विद्युत विधेयक जारी गरौं’

 काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश...

Read More