२०२८ सम्म न्यूनतम ज्याला € 1,000 बनाउन गृहकार्य

लिस्बन ।पोर्चुगल सरकारले २०२८ मा राष्ट्रिय न्यूनतम पारिश्रमिक १,००० युरो पुर्याउने तयारि गरेको छ ।त्यस्तै २०३० मा औसत तलब१,७५० युरोमा वृद्धि गर्ने प्रक्षेपण गरेको छ ।

“पोर्चुगलमा, औसत तलबको मूल्य न्यूनतम ज्यालाको मूल्यको धेरै नजिक छ र त्यहाँ उत्पादकताका लागि थोरै प्रोत्साहनहरू छन्। २०२८मा राष्ट्रिय न्यूनतम ज्यालालाई 1,000 यूरोमा बढाउन सरकारले गृहकार्य गरेको छ ।

लुइस मोन्टेनेग्रोको टोलीले “उत्पादन वृद्धि र सामाजिक संवादको आधारमा २०३० मा औसत तलब 1,750 यूरोमा कायम राख्नसर्तहरूलाई प्रवर्द्धन गर्ने” प्रतिवद्ता गरेको छ ।

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *