चालक अनुमतिपत्रअटोमेटिक नवीकरण हुने

पोर्चुगल । पोर्चुगलले सवारी चालक अनुमति पत्र नवीकरण गर्दा परीक्षा दिनु नपर्ने नियम ल्याएको छ ।

सन् २००८ जनवरी १ अघि जारी गरिएका ड्राइभिङ सवारी चालकले कुनै पनि परीक्षा नदिई चालक अनुमतिपत्र नवीकरण गर्न पाउने छन् ।

इसिओको प्रतिवेदन अनुसार सरकारले ड्राइभिङ लाइसेन्सको नवीकरणका सहजता ल्याउन अनुमति दिएको हो ।

यस्तो नियमले नवीकरण गर्न छुटेकालाई सहज हुने छ । पोर्चुगल सरकारको मन्त्रिपरिषद् बैठकले ड्राइभिङ लाइसेन्सको पुनः प्रमाणीकरणका लागि सहज व्यवस्था लागू गर्ने कानुन ल्याएको हो ।

अब एम, एवन, एटु, ए, बिवन, बिई र एग्रिकल्चर क्षेत्रका चालकको अनुमतिपत्र सहजै नवीकरण हुने छ ।

सन् २००८ अघि नेपाली लगायत सबै मुलुकका आप्रवासीहरुले पनि यहाँको चालक अनुमति पत्र पाएको भए नवीकरण गर्न पाउने छन् ।

सेयर गर्नुहोस्

नेपाली राजदुतावास पोर्तुगल द्वारा आयोजना गरियको ७३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस राजधानी लिजवन मा भव्य रूपमा सम्पन्न

नेपाली राजदूतावास, पोर्तुगलको आयोजनामा सगरमाथा (माउन्ट एभरेस्ट) को ऐतिहासिक प्रथम...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *