इजरायलमा इरानको आक्रमण

पोर्चुगल । इरानले इजरायलमा आक्रमण गरेको छ । इरानि सेनाले इजरायलमा ड्रोन र मिसाइल आक्रमण सुरु गरेको हो ।

रिपोर्टका अनुसार अमेरिकी सेनाले केही इरानी ड्रोन खसालेको इजरायली सेनाले दाबि गरेको छ ।

इरानले प्रहार गरेका ड्रोन सिरिया र जोर्डनमा खसालिएको छ ।   यस्को चौतर्फि बिरोध गरेका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनी गुट्रेसले इरानले इजरायलमाथि गरेको आक्रमणको निन्दा गरेका छन्।

सेयर गर्नुहोस्