अवैध सामान बरामद

लुम्बिनि । भैरहवा भन्सारबाट अवैध सामान बरामद गरेको छ । फरक सामानको बजिक पेस गरी अवैध सामान भत्र्यिाउँदै गर्दा भन्सार कार्यालयले सामान बरामद गरेको हो।
प्लाष्टकिका दानाको बजिकबाट नेपाल भत्र्यिाउन लागेको दुईवटा ट्रकमा जाँच गर्दा ठूलो परमिाणमा कागजातभन्दा फरक कपडा, काजु, कसिमसिलगायत फेला परेको भन्सार कार्यालयले जानकारी दएिको छ।

भारतबाट प्लाष्टकिका दानाको बजिक पेस गरेर भन्सार गर्ने प्रक्रयिामा रहेका दुईवटा ट्रक जाँच गर्दा फरक सामान भेटएिको उल्लेख गयिरएको छ ।

भन्सार प्रवेश गर्दा गरनिे स्वघोषणामा प्लाष्टकि दाना भनएि पन िभौतकि जाँचका क्रममा दुईवटै ट्रकमा ठूलो परमिाणमा फरक सामान फेला परेको थियो ।
ना५ख ३३५ नम्बरको नेपाली ट्रक र युपी ५३ जटिी ०५७८ नम्बरको भारतीय ट्रक भन्सार परसिरबाटै नयिन्त्रणमा लईि जाँच सुरु गरएिको छ ।

जयमा ट्रेडर्स र चतिवन ह्याचरीको नाममा बजिक बनाएर भन्सारमा प्रवेश गराइए पन िती व्यावसायकि फर्महरू हाल सञ्चालनमा नभएको कार्यालयले जनाएको छ। प्रारम्भकि जाँचका क्रममा शुक्रबार नयिन्त्रणमा लइिएका दुईवटा ट्रकमा करबि दुई करोड बराबरको रहेको अनुमान गरएिको छ।

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *