सुन काण्ड प्रकरण ः चार जना चिनियाँ पक्राउ

काठमाडौं । सुन तस्करी पूकरणमा थप चारजना चिनियाँ पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनसन्धान ब्यूरो (सीआईबी)ले चार जना चिनियाँ सहित १७ जना पक्राउ गरेको छ ।

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन बरामद भएको थियो । भन्सार चेकजाँच पास भइ बाहिरिएको सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो। अहिले सिआइबीले अनुसन्धान गरिरहेको छ । यस प्रकरणमा नेपालीसहित भारतीय, चिनियाँहरु पक्राउ परेका छन् । त्यसमध्ये चिनियाँ ८ जना भइसकेका छन् ।

सेयर गर्नुहोस्