ललिता निवास प्रकरण : हाइप्रोफाइल व्यक्तिलाई पक्राउ पुर्जी

काठमाडौं । ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न हाई प्रोफाइल व्यक्तिको अनुसन्धान सुरु भएको छ । । प्रहरीले चार पूर्वमन्त्रीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएर अनुसन्धान थालेको छ।

पूर्वमन्त्री विजयकुमार गच्छदार, डम्बरबहादुर श्रेष्ठ, सञ्जयकुमार साह र चन्द्रदेव जोशीविरुद्ध आइतबार पक्राउ पुर्जी लिइएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)का प्रवक्ता सञ्जयसिंह थापाले बताए ।

सर्वोच्च अदालतले आइतबार नै मन्त्रिपरिषद्बाट निर्णय गर्नेहरुमाथि अनुसन्धान गर्न आदेश दिएको थियो । ।

 

सेयर गर्नुहोस्

पोर्तुगल संसदमा आज “फिर्ता कानून” माथि छलफल अवैध रूपमा बसोबास गर्ने विदेशीलाई देशनिकाला गर्न कडा व्यवस्था प्रस्ताव

पोर्तुगल सरकारले अवैध रूपमा बसिरहेका विदेशी नागरिकलाई देशबाट हटाउने प्रक्रिया...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *