मार्कस पम्बलमा पोपको भव्य स्वागत (हेर्नुहोस् भिडियोमा)

लिस्बन । क्याथोलिक चर्चका नेता पोप फ्रान्सिस्कोको मार्कस् पम्बलमा भव्य स्वागत गरिएको छ । विश्वभरीबाट आएका युवाहरुले पोपको उपस्थितिलाई उत्साहपूर्वक लिए ।

विश्व युवा दिवसका लागि विश्वबाट ४ लाख युवाहरु पोर्चुगल आएका छन् । त्यसमध्ये ७ हजार बढी भारतबाट आएको भारतको चर्चका नेता विश्वप रेभ भिभिन भेन्सेन्ट डेवानले बताए । भारतको राजधानी नयाँ दिल्लीबाट मात्रै झण्डै तीन सय युवा पोर्चुगल आएका छन् ।

विश्व युवा दिवसको रौनक हेर्नुहोस्, फोटो र भिडियोमा

No description available.

No description available.

No description available.

सेयर गर्नुहोस्