ज्ञानेन्द्रले क्रिकेटबाट सन्यास लिए

काठमाडौं । पूर्व कप्तान ज्ञानेन्द्र मल्लले क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन्। राष्ट्रिय क्रिकेट टोलीका सदस्य मल्ले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन्।

उनले यससँगै आफ्नो फरक यात्राको आरम्भ भएको घोषणा गरेका छन् । क्रिकेटमा कुनै बेला मैले पनि कसैलाई रिप्लेस गरेको थिएँ होला। यो मेरो समय हो उनले भने, अन्तर्राष्ट्रिय क्रिकेटको यात्रालाई बिराम लगाउने र एउटा फरक यात्रा आरम्भ गर्ने निर्णय गरेको छ ।
उनले प्याराफिटबाट जितको लागि प्रेरणा दिइने दर्शक र परिवारप्रति आभार प्रकट गरे। बिदाइ नभएर नयाँ यात्राको अध्याय भएको प्रस्ट्याए।

ुकुनै विवाद वा कारणले सन्यास नलिएको उनले प्रष्टाए । । उनले पूर्व कप्तान पारस खड्कालाई पनि स्मरण गरे।

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *