संयुक्त राष्ट्रसंघबीचको सम्बन्धलाई अझ मजबुत बनाइने

काठमाडौं । नेपालले संयुक्त राष्ट्रसंघ सँघको सम्बनध मजबुत बनाउने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसबीच भेटवार्ताका क्रममा सम्बन्ध अझ प्रगाद बनाउने विषयमा कुराकानी भयो । संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा जारी संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली २०२३ सम्मेलनका क्रममा भेट भएको थियो ।

प्रधानमन्त्री दाहालसँग राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मुख्यालयमा भएको भेटका क्रममा पर्यावरण, खाद्य सुरक्षामा सहयोग आदानप्रदान बारे छलफल भयो । उनको कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाललगायत प्रधानमन्त्री दाहाल यही शनिबार रोम गएका हुन्।

सेयर गर्नुहोस्

नेपालको ऊर्जा क्षेत्रमा लगानी भित्र्याउन बेलायती लगानीकर्तालाई  आग्रह, यूके एक्स्पोर्ट फाइनान्स साढे २ खर्ब लगानी गर्न तयार

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *