पोर्चुगल । पोर्चुगलमा पारिवारिक पुनर्मिलनका लागी बंगलादेशीहरुलाई कठिनाइ हुने गरेको पाइएको छ ।
आफ्नो परिवारका लागि राम्रो जीवन पाउन बंगालीहरु पोर्चुगलमा आउन चाहन्छन् । तर, यहाँको सरकारले उनीहरुलाई कार्ड दिन कडाइ गरेको छ । सामान्य अवरोधको कठिनाइले बंगलादेशीहरुलाई सकस पारिरहेको छ ।
पोर्तुगालमा बंगलादेश आप्रवासीले विभिन्न पृष्ठभूमिबाट आएका छन् । पछिल्लो समयमा उनीहरुलाई पोर्चुगलमा आउन कठिन बनेको छ ।
आप्रवासीले परिवार ल्याउने योजना राख्छन् । तर, यहाँको सरकारले कार्ड दिने प्रक्रियामा ढिलाइ गर्दै आएको छ । तर, अक्टोबर द्दण्द्दद्द पछि कसैको पनि प्रक्रिया अघि बढेको छैन ।
त्यसो त, अक्टुबर २९ देखि सेफ खारेज हुँदै छ । २ लाख ७० हजार आवेदन पेन्डिङमा छन् । नयाँ निकाय गठन हुने भनिए पनि गठन आदेश जारी भएको छैन । जसले गर्दा अन्योल सिर्जना भएको छ ।
सुक्खा अहमदले आप्रवासीहरुले जटिल अवस्थामा काम गरिरहेको बताउँछन् ।
1 टिप्पणी
आउने नयाँ संस्थाले हामी आप्रवासीलाई सहज बनाउ छ या अहिलेकाे भन्दा कडा हुन्छ जानकारी पाए आभारी हुने थिए।