पाकिस्तानको अनुभव मात्र अगाडी हो

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले एसिया पाकिस्तानसँग अनुभवको मात्र फरक रहेको बताएका छन्।

एसिया कपको पहिलो खेलमा पाकिस्तानसँग खेल्नुअघि आयोजित प्रिम्याच कन्फेरेन्समा उनले दुवै खेलाडीको क्षमता उस्तै भए पनि पाकिस्तानी टोली अनुभवमा मात्र अगाडि रहेको जानकारी गराए ।

‘दुवै टोलीमा क्षमतावान् खेलाडी छन् । हामीबीचको फरक भनेको अनुभव मात्र हो, उनले भने, पाकिस्तान अनुभवी टोली हो’, वन बल ब्याटलमा केन्द्रित हुने भएकाले प्रतिद्वन्द्वी को छ भनेर वास्ता हुँदैन ।

‘हामी हरेक बलमा केन्द्रित हुने छौँ ।उनले भने, प्रतिद्वन्द्वी को हुनेछ भन्ने हामी वास्ता गर्ने छैनौँ’, पाकिस्तानका कप्तान पौडेलले भने ।

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *