३५ प्रतिशतले सस्तियो टमाटार

पोर्चुगल । लिस्बनमा टमाटरको मूल्य ३५ प्रतिशतसम्म सस्टिएको छ । अप्रिल १७ देखि अगस्ट २ सम्म ३५ प्रतिशतले मूल्य घटेको हो ।

डिइसीओ प्रोटेष्टद्धाराद्धारा गरिएको खाद्य मूल्यहरूको सर्वेक्षणले सलादजन्य सामग्रीमा १४ देखि ३५ प्रतिशत मूल्य घटेको हो ।

गागर र प्याज पनि १४ प्रतिशतले सस्तिएको छ । शून्य प्रतिशत भ्याटसहित ४१ अत्यावश्यक खाद्य वस्तुहरूको मूल्य घटेको हो ।

गत १७ अप्रिलको तुलनामा १ सय २६ युरो ३४ सेन्टमा अहिले १२ युरो ४३ सेन्ट सस्तो भएको हो । यो त्यतिबेलाको तुलनामा ९ प्रतिशतले घटेको हो ।

सेयर गर्नुहोस्