नेपाल भन्दा सानो तर हावा पानी नेपाल कै जस्तो भयको युरोपीयन देश पोर्चुगल जहां अहिले नेपालीको आकर्षण वढ्दो छ ।
टिआर कार्ड चाडै वन्ने टिआर कार्ड वनेपछि परिवारका सवै सदस्य ल्याऊन पाईने तथा यहा टिआर पायको ५ वर्ष पछि यहाँको पासपोर्ट लियर अन्य
देसमा गएर काम गर्न पाऊने हुनाले पनि नेपाली लगायत दक्षिण एशियाली मुलुकका नागरिकको आकर्षक गन्तव्य वनेको छ पोर्चुगल ।
पोर्चुगलमा १८ वर्षे देखी ४८ वर्षे उमेर समूहका यहाँ काम गर्न र कार्ड वनाऊने चाहना लिएर आएका छन्।
१८ वर्षेको चाहना- काम गरेर कार्ड वनाऊने र भविस्य वनाऊने पछि वावु आमा लाई लियर आऊने हुन्छ भने अलि वढि ऊमेरको ले कार्ड वनाऊने, परिवार ल्याऊने अनि वालवच्चा को भविस्य वनाऊने उध्येस्यले पोर्चुगल आयको हुन्छन् ।
कतिको यहाँ आयको सपना पुरा हुन्छन भने कतिको चैं अधुरा पनि हुन्छन् ।
दुःख गरेर कार्ड वनायको वावु आमाले आफ्नो सन्तानलाई पोर्चुगल ल्याऊदै गर्दा ऊ राम्रो वनोस भन्ने चाहना हुन्छ तर कोही यहाँ आयर आफुले पायको मौकाको सदुपयोग गर्दछन् भने कति चाँही त्यसै रुमल्लिरहेका हुन्छन् ।
ति मध्य पोर्चुगलमा आफ्नो वावुको डिपोन्डेन्टमा आयको १८ वर्षीय सज्जन पौडेल पोर्चुगल मा फक्रीदै गरेको प्रतिभावान युवा हुन ।
पर्वत मल्लाज घर भयका सज्जन पौडेललाई ऊनको वावा आमाले १३ वर्षको ऊमेरमा (२०१८) पोर्चुगल ल्याऊनु भयो । ऊनी पोर्चुगल आयपछि ज्वाओ भिलारे स्कुलमा कक्षा 9 मा अध्यन गर्न थाले।पढ़ाईमा लगाव अनि पोर्चुगीस भाषामा धेरै मेहनेत गरे र ऊनी केही महिना मैं यहाको भाषा सगै स्कुल मा आफ्नो लय लिए । कक्षा १० मा गयपछी उनले ऐच्छिक विषय अन्तर्गत सफ्टवेएर इन्जीनियरिंग विषय लिएर पढे । ऊनले १०,११,१२ कक्षा सफ्टवेर इन्जीनियर पढे १२ कक्षा पढ़ाई सगै ऊनले एक कम्पनी मा इन्टर्नशिप पनि गरे । यती वेला सम्म ऊनले दर्जन भन्दा वढि व्यावसायहरुको वेभसाईट बनाईसकेका छन । ऊमेरले १८ वर्षे सज्जन पौडेल आगामी अध्यन Insttituto de Educacao de Universdads de Lisboa मा अध्यन गर्न चाहान्छन् ।
ऊनी यती वेला पनि केही पोर्चुगीज फ़र्महरुको वेभसाईड वनाऊन व्यास्त छन ।
आफ्नो बाबा आमाको दुःख राम्रोसग वुझेको सज्जन साच्चै सज्जन छन् । ऊनी पोर्चुगल को नेपाली समाजसमा फक्रीन लागेको ऊदाऊदो युवा हुन् ।
सज्जन जस्तै सवै युवा युवती आ-आफ्नो स्थानवाट यस्तै प्रगति गर्दै जाने हो भने भोली को नेपाली पिढी युरोपमा दुख पाऊने छैनन् ऊच्च कोटीको जागीर र अवसर पाऊने छन् ।
आफुले दुःख गरेर युरोप ल्यायको सन्तानले प्रगति गरेको देखेर बाबु आमा पनि खुसी हुनेछन।