सांसद छिरिङको पहलमा पोर्चुगलमा राजदूतावासका लागि गृहकार्य

युरोपीयन देश पोर्चुगलमा आप्रवासी नीती सहज र यहाँ बसाई अनुमती अन्य देशभन्दा सजिलो तरिकाले पाउने भएकोले यतिवेला पोर्चुगल नेपाली मात्र नभई दक्षिण एशियाली अनि कयौ अफ्रीकी रास्ट्रहरुका आप्रवासीको आकर्षण केन्द्र बनेको छ पोर्चुगल ।

पोर्चुगलमा यतिबेला ६० हजार भन्दा बढी नेपालीहरुको बसोबास छ । युरोपमा युके पछि दोस्रो धेरै नेपाली जनघनत्व भयको देश पोर्चुगल हो । यो देसमा नेपाली राजदुतावास नेपाली नियोग नभएर नेपाली यती धेरै हैरानी खेपेको छन् त्यो भोग्ने लाई मात्र थाहा छ ।

विभीन्न कानुनी झन्झट वाधा अड्चन छ । राहदानी बनाउनको लागी नेपाली राजदूतावासको एकदम आवस्यकता छ ।

यहाँ राजदूतावास ल्याउन दसौ वर्षदेखी प्रधानमन्त्री , मन्त्रीलाई ज्ञापनपत्र दिने चलन चलि आयको थियो तर ति ज्ञापनपत्र बुझेपछि रद्दीको टोकरीमा जाने गर्दथे । यही क्रममा पोर्चुगलमा धेरै नेपाली बसोबास गर्दछन् ।

तेहा नेपालीले दुख पायको कुरा मुगुको कर्मारोङ गाऊपालीका पुर्ख्यौली घर भएकी र हाल जुम्लाबाट संसद मा प्रतिनिधित्व गर्ने नेकपा माओवादीकी ऊर्जावान युवा संसद छिरीङ ल्हामुले यहाँको बारे धरै चासो राख्नुभयो ।

धेरै पहिलेदेखी पोर्चुगलकोबाररे विभीन्न व्याक्तीसाग बुझ्नुभयो । यहाँको केही पिडीत र समस्या परेकोसँग ऊहाले निरन्तर सम्पर्क पनि गर्नुभयो । उहाँहाले पोर्चुगलमा साच्चै नै राजदूतावासको आवस्यकता रहेछ भनेर उहाँले पररास्ट्र मन्त्री, प्रधानम्न्त्तीलाई धेरै पटक अनौपचारीक रुपमा कुरा राख्नु भयो । उहाँ लगातार पोर्चुगलको दूतावासको लागी लागीरहनु भयो ।। अहिले पनि लागी रहनु भयको छ । संसद छिरीङको स्वभाव नै कि कुनै काम मा हात हाल्दै नहाल्ने हालेपछि फत्ते गरेर छोड्ने ऊहाँको स्वभाव छ ।

तेही स्वभाव कै हुनाले ऊहाले पोर्चुगल को लागी राजदुतावास स्थापना मा ऊहा ले आवाज ऊठाऊन छोड्नु भएन । संयोग भनौ उहाँ अन्तरास्ट्रीय संम्बन्ध तथा पर्यटन समितीमा हुनुहुन्छ । यो समितीमा पररास्ट्र मन्त्री पनि हुनुहुन्छ ।

केही दिन अगाडी उँहाले अन्तरास्ट्रीय सम्बन्ध तथा पर्यटन समितीमा बैठकमै पोर्चुगलको लागी राजदूताबास र यहा युकेपछि कै बढी नेपाली बस्ने र यहाँ धेरै समस्या परेको राजदूतावासको लागी पररास्ट्र मन्रीलार्ई ध्यानाकर्षण गराऊनु भयो ।

अन्तरास्ट्रीय सम्बन्ध तथा पर्यटन समितीमा अग्रज तथा वरिष्ठ नेता पूर्व प्रधानमन्री हरु पनि समिती मा सदस्य हुनुहुन्छ । उँहाले पोर्चुगलमा राजदूताबासका लागी प्रधानमन्त्री, पररास्ट्रमन्त्री, पूर्व प्रधानमन्त्री लागयतलाई निरन्तर ध्यानकर्षण गराएपछि सरकार सरकार ले चाडै नै पोर्चुगलसँगै अन्य ८ देशमा दूतावास खोल्ने गृह कार्य गरेको छ ।

पोर्चुगल, रोमानिया, माल्टा, साइप्रस, क्रोएसिया, माल्दिभ्स, पोल्यान्ड, टर्की रहेका छन् सरकार ले १० हजार भन्दा बढी नेपाली रहेका ८ देशमा दूतावास स्थापना गर्ने भयको छ तेही गृहकार्य गर्दै छ । तेस्तै जापान, जर्मनी, अस्ट्रिया, इजरायल र दक्षिण कोरियामा एकरएक जना श्रम काउन्सेलर र श्रम सहचारी पठाउने निर्णय गरेको छ ।

सरकार ले यो गृहकार्य सुरु गरेको छ । यहि सरकार रहेको खन्ड मा पोर्चुगल मा दुतावास आउने छ । तर नेपालमा राजनैतीक खिचातानी छ । एउटा सरकारले गरेको निर्णय अर्को सरकार आएपछि ओझेलमा पारीदिन्छ । या निर्णय नै खारेज गरिदिन्छ ।

हामी आसा गरौ, यहि सरकारको पालामा पोर्चुगलमा राजदूतावास आउने छ । दूतावास ल्याउन निरन्तर पहल गर्ने मुगुकी चेली जुम्लाको सांसद छिरीङ ल्हामु ज्युलाई पोर्चुगलमा राजदूतावासको लागी अनवरत रुपमा सरकार लाई घच्घच्याई राखेको माहामी सवै पोर्चुगल वासी ले ऊहाप्रती कृतज्ञता व्याक्त गर्दछौ ।

सेयर गर्नुहोस्

नेपाली राजदुतावास पोर्तुगल द्वारा राजधानी लिजवन आयोजीत ७३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस भव्य तथा सभ्य रूपमा सम्पन्न

नेपाली राजदूतावास, पोर्तुगलको आयोजनामा सगरमाथा (माउन्ट एभरेस्ट) को ऐतिहासिक प्रथम...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *