पासपोर्ट विना पोर्चुगल आऊनु भयको हरु अलि सतर्क हुनु होला । ————————————— गत ४० दिन अगाडी ३ जना नेपाली लाई यहा को एक होस्टल वाट प्रहरी ले पक्राऊ गरि जेल मा राखेको छ । कारण थियो ऊहाहरु विनापासपोर्ट पोर्चुगल आऊनुनभयो रहेछ । चेक जाँच मा ऊहाहरु सग पासपोर्ट पनि छैन भिसा पनि छैन यहा आयको लिगल वे पनि छैन तेसैले ऊहाहरु लाई पक्रेर को छ अव २ महिना जेल मा राखेर ऊहाहरु लाई समित दिन भित्र १०/२० दिन भित्र देस छोड्नु भनेर पत्र दियकोछ । केही दिन मा यहा को सवै नियम पार गरि काम को कन्ट्राक्ट पाऊनु भयो भने ऊहाहरु यही वस्न पाऊनेसंभावना त छ ।तर धेरै झंझट पनि छ । यहा पासपोर्ट विना आऊने हजारौ छन् तर यहा ऊहाहरु पर्नु भयो । आफु सग कागज पत्र छैन भने जो पनि कुनै दिन यसरी पक्रीनु वेरलाग्दैन । हिजो साझ 2 जना लाई एक दक्षीण एसीयाली को होस्टल वाट पक्राऊ गर्यो त्यो होस्टल होस्टल नभयर अपार्ट थियो ऊसले एकै अपार्टमा २२ जना भन्दा वढि राखेको रहेछन । तेहा २ जना नेपाली पनि परेको छन् । हेरौ ऊनीहरु को के हुन्छ । २/३ दिन मा थाहा होला । यती वेला नेपाल को दलाल हरु ले रोमानिया वुल्गेरीया हरु मा ल्यायको छन् पोर्चुगल पुर्याईदीन्छौ भनेर । अनि साईप्रस रोमानिया वुल्गेरीया वाट आऊने केही को पासपोर्ट हुदोरहेनछ । पासपोर्ट नभयको हरु लाई प्रहरी ले समात्यो भने ऊम्कीनगार्हो छ । सकभर पोर्चुगल इल्लीगल वे वाट आऊदै नआऊनु । यदि दलाल ले झुक्कायर कुनै इल्लीगल वाट ल्यायको छ भने वरु कोही आफन्त साथी भाई हरु को कोठा अपार्ट मा वस्नु । लिजवन मा वढि आप्रवासी हरु को भिड़ हुन्छ ति स्थान मा अझ अवैध रुपमा संचालित वंगाली पाकिस्तानी इन्डीयन को होस्टल ( अपार्ट मा ) नवस्नु पासपोर्ट नभयको हरु भिसा नभयको हरु ले आयर चाडै फिनान्स सोसियल वनाऊने र खेती नै किन नहोस् कन्ट्राक्ट जाने काम मा है हाल्नु। सेफ लक नगरे सम्म यहा इल्लीगल मानीन्छ सेफ लक गर्नु तेसपछि पोर्चुगल मा जहां घुमेपनि जहा गयपनि यहा इल्लीगल भईदैन । आऊदा दिन हरु मा यहा चेक जाँच छापा हान्ने कार्य तिव्र हुदैछ । तेसैले सचेत हुनु । सकभर दलाल को झुटा कुरा मा परेर इल्लीगल पोर्चुगल नआऊनु पोर्चुगल अव विस्तारै कड़ाई हुदैछ ।
ऊर्जा क्षेत्रमा निजी क्षेत्रको १३ खर्ब रुपैयाँ लगानी
इप्पानको प्रमुख कार्यकारीमा भीम गौतम नियुक्त काठमाडौं । स्वतन्त्र ऊर्जा...
Read More