।।।पोर्चुगल जाऊला ४० कटेसी रमाऊला —————————————————————-
पल्लो गाऊ को काऊरवोटे आशा राम दाई गाऊ कै मेहनती र परिश्रमी मध्य का इमान्दार व्याक्ती हुन् । सानै मा झाप्रो (वासको घास ) काट्दा बास घारी बाट खसेर बाबु को देहवासन भयो । आशा राम दाई सानै मा टुहुरा भय , २ भाई १ वैनी र आमा ऊनी गरि ४ जना कोपरिवार मा आमा ले जेनतेन परिवार पाल्दै आयको थिईन् ।एक दिन नदिले वगायर ल्यायका दाऊरा (बौरेठा ) छोप्न भदौरे भेल मा ऊनीनदिको किनार मा गयकी ऊनकी आमा देऊकुमारी लाई नदिले वगायो । अव आशा राम दाई लाई भाई वैनी को पालन पोषण गर्ने ज़िम्मासवै ऊनको काध मा आयो ।वावु को देहवासन हुदा ५ कक्षा मा पढ्ने आसा राम दाई ले पढाई पनि ५ वाट नै छोड़े अव त आमा कोदेहवासन भयपछी ऊनले आफ्नो भाई वैनी को लागी आमा वावु को भूमिका पालन पोषण देखी सवै ऊनको काध मा आयो ।भर्खर १६टेकेका आसाराम दाई ले १३ वर्ष को भाई र ११ वर्ष को वहिनी लाई निमेक पर्म गरेर स्कुल पढाऊदै गय । गाऊ मा आशा राम दाई कोपरिवार लाई सवैले माया गर्दथे । श्राद्ध रुद्री जाप्पाठ मा सवै ले आशा राम दाई का ३ भाई वैनी लाई वोलाऊदथे आशा राम दाई भाई वैनीजान्थे सर सहयोग गर्दथे र पेटभरी खाना खान्थे ।गाऊले हरु सवै ले आसा राम दाई लाई माया गर्दथे ऊमेर वित्दै जादा आसाराम दाई कोविवाह को कुरा चल्यो भयों २२ वर्षीय आसाराम दाई लाई अली पर लामाघरे ठुला कान्छा की एक्ली र टुहुरी छोरी सग सवै को सरसल्लाह मा विवाह गरिदीय ठुला कान्छा ले पनि छोरी सग ऊनले आफ्नो जायजेथा पनि दिने घोषणा गरे । दम को रोगी ठुला कान्छाछोरी दियको १४ महीना पछी देहवासन भयो यता आसाराम दाई ले पनि भर्खर छोरों पायको थिय ससुरा को काजकृया गरेपछी ऊनलेससुराली को जायजेथा लिय । अनि गाउ कै तरकारी समूह वाट १५ हजार पैसा ऋण गरि केही छिमेकी को जग्गा पनि भाडामा लियरआसाराम दाई ले वेमैसमी तरकारी खेती गर्न थाले । भक्तपुर लोकल काक्रो मनिमेकर र लप्सी जात को टमाटर टोकीनासे मुला घिरौलाहरियो हुदै वोट विरुवा हर्लक्क सप्रन थाले । आसाराम दाई ले रातभरी पानी वोकेर धारा नजिकै को पानी वोकेर नै पनि पानी र मलखादको कमि हुन दियनन् । गाऊले पनि ऊनको काम मा खुसी थिय पिप्ले को चिया पसल मा गफ हुन थाल्यो आसाराम ले अव कमाऊने भयोदुख गरेको छ यो वर्ष कमाऊने भयो अव गाऊ मै केही गर्ने भयो भनेर सवै ले हर्ष मान्न थाले । काक्रा फल्न थाले करेला घिरौला पनि फल्नथाले लौ वजार मा त घिरौला ६० रुपया किलो विक्दछ रे काक्रा तराई वाट आयको छैन अझ सम्म ३५ रुपया मा पसलेले नै राख्दछन् रेभन्ने हल्ला आयो वजार भाऊ पनि राम्रो नै थियो । अव आऊने सनिवार ऊनले ७०/९० किलो काक्रो १०-१२ किलो घिरौला वजार लानेनिधो गरे तर विहीवार घना पानी सहीत असीना आयो असीना यती धेरै आयो कि रुख का पात हरु हागा हरु नै भाचीदीने तवर ले आयो ।ऊनको तरकारी वारी मा केही पनि वाकीरहेन सवै असिना ले खाईदीयो । यो असीनाले आसाराम दाई मात्र दुखी भयनन् सवै दुखी भय ।तर आराम दाई हरेस खायनन् । आसा राम को कुरा पाखा थर लप्टन वाजे को छोरा विचारी कान्छा ले पनि थाहा पायछन् । एक दिनआसा राम लाई वोलाय ,तिम्रो सवै दुख वुझे म के सहयोग गरौ । आसाराम ले भनेछन् अव म पनि घास दाऊरा गर्न सक्दछु वडहर खन्युझाप्रो को रुख ससुराली को वाट आयको पाखो वारी छ १/२ ओटा गाई पालेर दुध वेच्ने को कुरा सुनाय , ऊनको कुरा लाई सवै लेस्वीकार गरे । लामा गाऊ जिम्माल र रातामाटे गैर्है दाई को सहयोग मा विचारी कान्छा ले दियको सहुलियत ऋण मा ऊनले २ जर्सी गाई ल्याय । विहानऊठेर गाई को स्याहार सुसार गर्ने अनि दुध वेच्न थाले ऊनको गाई को स्याहार सुसार र मेहेनत को अनुसार दुध वेच्न थाले ।विहान ८लिटर वेलुकी ६ लिटर दैनीक वेच्न थाले । ५ महीना मै ऊनले एऊटा गाई को आधा पैसा फिर्ता गरिसके । अव संतोष को दिन आऊनथालेको आसा राम लाई नेपाल मा सुरु भयको जनयुद्द र नेपाल वन्द ले आक्रान्त पार्न थाल्यो ।दुध लगेर वजार जादा नेपाल वन्द हिडेरवजार जादा ३/४ घन्टा लाग्ने घर दुध राखौ कहा राखौ गाऊको डेरी आईसक्रीम वनाऊने सानो कारख़ाना पनि वन्द थियो ,वन्द पनि किननहोस् दैनीक १८ घन्टा लोड सेडीङ्ग छ। २०६२ चैत को १८/१९ तिर गाई अलि विरामी भय १/२ दिन त विचार गरे तर गाई लाई खोरेत लागेछ ।आसा राम दाई भेटेनरि गय ,भेटेनरीका यादव सर तराई गयको रहेछन् । ऊनी चैत २८ मा आऊने रे । अव यता जनआन्दोलन को सुरु भयो गाई विरामी भय वाटो वन्द भेटेनरीको यादव सर पनी आयनन्, रोग ले गाई मरे सगै आसा राम को अन्तीम आस पनि तेही खत्तम भयो । लेते गाऊको मित सालों ले आसा राम लाई साऊदी लैजाने कुरा गरे ,अव ऊनी हार खाय । मित सालों जिरे ले भनेझै ६० हजार ऋण गरेरऊनी साऊदी गय । साऊदी को दमाम मा ५०० रियल मा आवुद्रीया रोड कुवेत जाने रोड को एक पेट्रोल पम्प मा काम गर्न थाले । तलवअति न्युन जन तन ऊनले गयको पैसा तिरे ,२ वर्ष तेहा वसेपछी ऊनी पुन नेपाल फर्कीय ।आशा राम दाई को आसा सवै निराशा मावदलियो तर हरेस खायनन् । गाऊ को एक भाई युरोप गयर राम्रै पैसा कमायर कार्ड वनायर आयो । गाऊ मा खायको थाल पनि नमाज्ने भाई अहीले युरोप मा गयरकमायको देख्दा एक पटक युरोप जाने रहर पलायो । जहा इछ्चा तेहा ऊपाय भने झै ऊनलाई गाऊ कै एक एजेन्ट ले युरोप लैजाने भयो। तर ऊनले अरु आफै गर्नु पर्ने ,आसा राम दाई ले गाऊको एक जना लाई सोधे म तेहा आऊदछु मलाई सहयोग गर्नु हुन्छ ? ति गाऊले लेजवाफ दिय आसाराम दाई तपाई आऊनु भयो भने म एक दम सहयोग गर्दछु भन्ने आस्वासन पाऊनु भयो । गाऊ घर सर सल्लाह गरेर ससुराली वाट पायको जग्गा श्रीमती को सरसल्लाह मा वेचेर एक जना भरपर्दो एजेन्ट मार्फत युरोप आऊनयोजना वनाऊनु भयो । आफैले चिनेको एक जना एजेन्ट मार्फत ऊहा स्पेन आऊने हुनु भयो । एजेन्ट पनि के कम ऊहालाई एऊटा कम्पनीखड़ा गरेर कम्पनी को डाईरेक्टर वनाईदीयो । ऊहा अव स्पेन मा वाईन कसरी वन्दछ भनेर वाईन ऊत्पादन र अंगुर फ़ार्म भ्रमण र गर्ने रनेपाल मा तेसरी नै ऊत्पादन वढाऊने आसय मा स्पेन मा भिषा अप्लाई गरे ।एजेन्ट ले सवै कागज पत्र वनाय भिषा लाग्यो । जव भिषालागेपछी ऊनलाई एअर्पोट मा केर कार गरियो ,लौ फ़साद भयो वाईन खान त के वाईन के हो भन्ने थाहा नभयको आसाराम दाई एअरपोर्टवाट फर्कीय । यहा अर्को फ़साद आयो तर एजेन्ट चिनेको र आफन्ती परेको हुदा ,काठमाण्डौ को एअर्पोट को अध्यागमन मा सेटीङ्गमिलायर ऊनलाई ऊडाऊने निधो गरे तर एक लाख लाग्ने भयो । आसा राम दाई ले एक लाख दिय अनि १ हप्ता पछी ऊनी स्पेन आय स्पेनको वार्सीलोना वाट ऊनी पोर्चुगल को लिजवन आय । लिजवन मा भयका चिनजान को दाजु भाई ले सहयोग गरे २०१० को पहिलोमहीना पोर्चुगल आयका आसा राम दाई को दुख जति पाय पनि कार्ड चै १५ महिना मै भयो ।२०१०/२०११ मा १५ महीना मै कार्ड हुनु राम्रोकुरा हो । पोर्चुगल मा पनि आसाराम दाई ले गर्नु दुख गरे महीना को १५० युरो मा काम गर्दा गर्दा २०१६ सम्म आऊदा आसाराम दाई लेतलव पनि ५८० सम्म कमाऊन सक्ने भय ।श्रीमती लाई पनि काम लगाय दुख संघर्ष गरेर २०१८ को मध्य तिर आसाराम दाई ले पासपोर्टपाय । पासपोर्ट पाय सगै डेनमार्क गय ।२०१९ को सुरु देखी ऊनले डेनमार्क को एसीस्टेन्सी भन्ने कम्पनी मार्फत क्यान्टीन मा हेलफर कोकाम गर्न थाले ।तेही कम्पनी वाट काम मा जादै ऊनले मायर कम्पनी मार्फत ठुलो अफीस को क्यान्टीन् मा काम गर्न थाले तेहा काम गर्नथालेको पनि ४ वर्ष भयो । हप्ता को ५ दिन कान्टीन र वेलुकी ६ वजे वाट १० वजे सम्म रेस्टुनेन्ट मा पार्ट टायम काम गर्न थाले ।सनिवारआईतवार पनि एऊटा जिम हल मा सरसफाई को काम गर्न थाले । अहीले ऊनले २ लाख ५० हजार महिना को सवै खर्च कटायरवचाऊदछन् । ऊमेर ले ४५ काटेको वर्षीय आसाराम दाई को स परिवार अहीले डेनमार्क को वसाई मा छन् ।श्रीमती ले पनि कोपन हेगनको एक होटल मा हाऊसकिपिङ्ग गर्न थालीसकेको छन् । ऊनी तेहा काम गर्न थालेको पनि धेरै भयो छोरो पनि ।एअर्पोट नजिकै सानोतिनो काम गर्दछ । गत महीना वाट ऊनले ४ लाख को दरले नेपाल पैसा पठाऊन थालेछन् ।यती वेला 2023 मा आईसक्दा आसारामदाई आफ्नो पुरानो ऋण तिरेर काठमाण्डौ मा घर अनि कोपन हेगन मा एक अपार्ट किनेको छन् । ऊनको यो प्रगती सगै सवै जना छरछिमेकी खुसी छन् । आज भोली कसैले फोन गरेर सोध्यो भने आसा राम दाई ले भन्दछन् ४० वर्ष सम्म घुमौ दुख गरौ रमाऔ अनि ४० काटेसी कमाऔ । ऊता काऊरवोटे गाऊ तिर त गित को वोल नै । पोर्चुगल (युरोप ) जाऊ पासपोर्ट वनाऔ अनि ४० कटेसी कमाऔ । आसा राम दाई को दुख मेहनत संघर्ष देख्दा हामी पनि यही भन्न मन लाग्यो पोर्चुगल जाऔ पासपोर्ट वनाऔ ४० कटेसी कमाऔ । जय होस्