पोर्चुगलको कोयमरा जिल्लामा पर्ने यो सुन्दर गाऊ पिओदाओ पोर्चुगल कै सुन्दर गाऊ मध्य पर्दछ । पुरानो र ढुङ्गैढुङ्गाले बनेको यो गाऊ अहिले आन्तरिक पर्यटकको रोजाईमा परेको छ । यहाँ फ्रेन्च, डच, जर्मनी लगायत विदेशी पर्यटकहरु ऊल्लेख्य रुपमा यो गाऊ भ्रमण गर्न जाने गर्दछन् । तस्बिरहरु : घुमघाम पोर्चुगल

भित्री संसार सुन्दर बन्दा मात्रै जीवन व्यवस्थित बन्छ
पोर्चुगल । मान्छेको जीवन बाहिरी आवरण मात्र सत्य होइन ।...
Read More