पोर्चुगल को लिजवन मा यहि अगस्थ २ देखी अगस्थ ११ सम्म नेपाल वाट २ जना र फ्रान्स वाट १ जना गरि ३ जना को टोली पोर्चुगल आऊदै हुनुहुन्छ पासपोर्ट नविकरण तथा हरायको हरु को वनाऊन तेसको लागी तपाई हरु जो जसको नविकरण गर्ने हो या जो जसको हरायको नया वनाऊने हो ऊहाहरु ले तलको लिङ्क खोलेर फर्म भर्नु होला फर्म भर्नु भन्दा पहिला तलको फोटो मा लेखेको १ देखी ८ सम्म को सवै कुरा पढ्नु र १ वर्ष भन्दा कम डेट भयको ले मात्र लिन पाईने छ ३० जुलाई २०२५ सम्म पासपोर्ट को डेट भयको ले रिनु गर्न पाईने छ यो लिङ्क क्लीक गरेर फर्म भर्नु होला फर्म भरिसकेपछि एप्रुभ भयपथि फ्रान्स एम्वेसी को एकाऊनेट मा राजस्व तिर्नु पर्ने छ फर्म भर्ने लिङ्क emrtds.nepalpassport.gov.np/ हो
स्थान – लिजवन को कुनै ठाऊ यहा को सरकार ले तोकेको स्थान मा हुनेछ केहि जानकारी चाहीय आदरणीय पररास्ट्र तथा फ्रान्स दुतावास को सर ज्यु हरु लाई सम्पर्क गर्न सक्नु हुनेछ Contact Person (Whatsapp): Kiran Kumar Gurung (+9779843716045), Moti Bahadur Shrees (+9779849207098) and Dipendra Prasad Sah (+33615862067 👇🏼👇🏼👇🏼👇🏼 फारम भरिसकेपछि यहा को डेट समय लिन तलको लिङ्क मा क्लीक गरेर यहा को डेट लिनु होला
docs.google.com/forms/u/0/d/19Fn7Pv0TQUsDFcCNBTtSidp1FPDtPW9FQh8CDbdiMn4/viewform?ts=66937b4e&edit_requested=true
पैसा राजस्व तिर्न को लागी जसको फर्म भरेर भेरिफिकेसन हुन्छ ऊनीहरु लाई वाटसप या मेल मा नै पैसा तिर्न को लागी खाता नं आऊने छ