काठमाडौँ । अग्रवाल सेवा केन्द्रको १७ औँ वार्षकि साधारण सभाले गरिीधारी अग्रवालको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमति िचयन गरेको छ । नयाँ कार्यसमतिकिो उपाध्यक्षमा सुनलि कुमार धानुका, सुबोधकुमार गाडयिा र रमेश कुमार अग्रवाल चयन भएका छन् ।
यस्तै मानार्थ उपाध्यक्षमा सुमति कुमार अग्रवाल र राम अवतार टाईवाला नर्विाचति हुनु भए । १२ सदस्यीय पदाधकिारीको महासचविमा पङ्कज जलान, कोषाध्यक्ष अरुण डोकानीयाँ र सचविमा भरत कुमार सुद्रानयिा एवं श्यामसुन्दर सुल्तानयिा चयन भए । यस्तै सह कोषाध्यक्ष ऋष िकुमार अग्रवाल चयन भए ।
अग्रवाल सेवा समाजले सामाजकि र धार्मकि क्षेत्रमा वभिन्नि कामहरू गर्दै आएको छ । खास गरी प्राकृतकि वपितमा नागरकिको सेवामा लामो समय देख िकाम गर्दै आएको नवनर्विाचति महासचवि पङ्कज जलानले बताए समाजले भूकम्प प्रभावति जल्लिामा भवन नर्मिाणमा उल्लेख्य योगदान गरेको थयिो ।
नर्वितनमा अध्यक्ष राजेन्द्र खेतानले सामाजकि क्षेत्रमा अग्रणी भूमकिामा रहेर काम गर्नका लाग िनवनर्विाचति कार्यसमतिलिाई शुभकामना दएि ।