एक हप्ताको पोर्चुगल भ्रमण सकेर रोम प्रस्थान गरे पोप

लिस्बन । विश्व युवा दिवसको भव्य कार्यक्रम सक्काएर क्याथोलिक चर्चका नेता पोप फान्सिको रोम फर्किएका छन् ।

विभिन्न कार्यक्रममा सरिक भएका पोपले युवालाई उत्साह जगाए । युवाहरुसँग भेटघाट गरी सँगै खाना खाए । फोटो खिचाए ।

आइतबार बिहान विश्व युवा दिवसको अध्यक्षता गर्दै कार्यक्रम समापन गरे । कार्यक्रममा विभिन्न देशका चार लाख बढी युवाहरुको उपस्थिति थियो ।

पोपलाई पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसा र प्रधानमन्त्री एन्टोनियो कोस्टाले स्वागत गरे । फोदोको फिगो मादुरोमा विदाइ समारोह गरिउको थियो ।
युरोपको सम्मेलनपछि पोपले दक्षिण कोरियाको सोलमा विश्व युवा सम्मेलन गर्ने घोषणा गरेका छन् ।

सेयर गर्नुहोस्

तीन पूर्व अर्थमन्त्री र प्रधानमन्त्रीलाई अगाडी राखेर अध्यक्ष ढकालले भने, ‘सरकारी नीतिका कारण ५९ लाख लगानीकर्ता सडकमा आए

काठमाडौं । धितोपत्र ब्रोकर एशोशिएशन नेपालका अध्यक्ष एवं नेपाल उद्योग...

Read More