पोर्चुगलमा १५ देखि ३९ वर्षको उमेरमा जन्मेका ८५०,००० भन्दा बढी व्यक्तिहरूले देश बाहिर बस्न र काम गर्न रोज्ने गरेको छन् । पोर्चुगलमा १५ देखि ३९ वर्षको उमेरमा जन्मेका करिब ३० प्रतिशतले बसाइँ सर्ने निर्णय गरेका छन् । इमिग्रेशन अब्जर्भेटरीको तथ्याङ्क अनुसार र एक्सप्रेसो द्वारा रिपोर्ट गरिएको, मा 850,000 भन्दा बढी मानिसहरूसँग वाहीर गयको तथ्याङ्क छ । पोर्चुगल युरोपमा सबैभन्दा बढी आप्रवासी दर भएको देश हो र विश्वमा सबैभन्दा बढी हो। पोर्चुगल का २३ लाख पोर्चुगीज वाहीर देस वस्दछन् छन्, जसमध्ये ७०% १५ देखि ३९ वर्षका बीचका छन्।
एक लाख डलरसम्म वाणिज्य बैंकबाटै साट्न पाइने
काठमाडौं । हवाई सेवा प्रदायकले विदेशमा खर्च गर्ने एक लाख...
Read More