
कसले जित्ला ८ feb मा पोर्तुगल को रास्ट्रपतिय चुनाव – सेगुरो कि भेन्तुरा
पोर्तुगलको राष्ट्रपतीय निर्वाचन : दोस्रो चरणमा Chega का उम्मेदवारलाई कस–कसको

पोर्तुगलको राष्ट्रपतीय निर्वाचन : दोस्रो चरणमा Chega का उम्मेदवारलाई कस–कसको

पोर्तुगलमा हुने राष्ट्रपतीय निर्वाचन केवल राजनीतिक शक्ति परिवर्तनको विषय मात्र

युरोप सुरक्षित र व्यवस्थित क्षेत्र मानिए पनि ठूला आगलागीका त्रासदीहरू ले पटक–पटक यो धारणा चुनौती दिएको छ। हालैस्विट्जरल्याण्डको Valaisक्यान्टनमा नयाँ वर्षको उत्सवकै क्रममा भएको बार आगलागीले दर्जनौँको ज्यान लिएको अनुमानछ। खुसी र आशाको समयमै घटेको यो दुर्घटनाले युरोपमा विगतमा भएका यस्तै दर्दनाक घटनाहरूलाई फेरि स्मरण गराएकोछ। यो घटना एक स्की रिसोर्ट नजिकको मनोरञ्जन स्थलमा भएको थियो, जहाँ भीड धेरै थियो, बन्द संरचना थियो र आकस्मिकविस्फोटपछि आगो तीव्र रूपमा फैलियो। यस्तै स्वरूपको त्रासदी सन् २०१५ मा रोमानियाको बुखारेस्टस्थित Colectiv nightclub मा भएको थियो। त्यहाँ कन्सर्टका क्रममा प्रयोग गरिएको आतिशबाजीबाट आगो लागेको थियो, ज्वलनशीलभित्री सजावट र अपर्याप्त आपतकालीन निस्कास मार्गका कारण धेरै युवाको ज्यान गएको थियो। दुबै घटनामा साझा कुराभनेको—भीड, सीमित निकास, र सुरक्षा मापदण्डको कमजोरी—हो। अर्को उदाहरण सन् २०१७ को बेलायतको Grenfell Tower आगलागी हो। त्यो आवासीय भवन भए पनि कारणहरूमिल्दोजुल्दो देखिन्छन्—सुरक्षा चेतावनीको बेवास्ता, जोखिमपूर्ण सामग्रीको प्रयोग, र आपतकालीन तयारीको अभाव। यद्यपिग्रेनफेल सामाजिक आवासको समस्या र नियामक असफलतासँग जोडिएको थियो भने भालेको घटना मनोरञ्जन स्थल रउत्सवको भीडसँग सम्बन्धित छ। यी सबै घटनाले एउटा गम्भीर प्रश्न उठाउँछन्: नियम कागजमा मात्र कि व्यवहारमा पनि? युरोपमा कडा सुरक्षा कानुन भए पनिकार्यान्वयन, नियमित निरीक्षण, र आयोजक–सञ्चालकको जिम्मेवारी कमजोर हुँदा सानो त्रुटि पनि ठूलो मानवीय क्षतिमाबदलिन सक्छ। विशेषगरी नयाँ वर्ष, कन्सर्ट, वा पर्यटकीय सिजनमा—जहाँ मानिसको भीड अत्यधिक हुन्छ—अतिरिक्तसतर्कता अपरिहार्य हुन्छ। अन्ततः, भालेको हालको त्रासदीले युरोपलाई फेरि चेतावनी दिएको छ कि सुरक्षा कुनै औपचारिकता होइन, जीवनरक्षकआवश्यकता हो। विगतका पीडादायी अनुभवबाट पाठ सिकेर मात्र भविष्यका यस्ता दुर्घटनाहरू रोक्न सकिन्छ—नत्र इतिहासदोहोरिन धेरै समय लाग्दैन।

जर्मनीमा ३० मिलियन युरोको बैंक लुटपाटपछि विशेष प्रहरी इकाइ गठन

रमेश राज वास्तोला लिजवन पोर्तुगल नेपालमा युवा पलायन रोक्न र

रमेश राज वास्तोला लिजवन पोर्तुगल २०४० देखि २०५० सालसम्म काऊरटे

हरेक देशमा अब एनआरएन होइन, नेपाली समाज बनाऔं। एनआरएन एक

“Chega अब पोर्तुगलको दोस्रो शक्ति! विदेशी मतदाताहरूको निर्णायक योगदानले PS

आप्रवासीहरूले लिस्बन र पोर्तोमा भिसा र अपराध प्रमाणपत्र (रेजिष्टो क्रिमिनाल)
पोर्तुगलको २०२५ को आम निर्वाचनको नतिजाले आप्रवासीहरूलाई महत्त्वपूर्ण असर पार्ने

पोर्तुगलको २०२५ को संसदीय चुनावपछि सरकार कसले बनाउने भन्ने विषयमा
🗳️ निर्वाचन परिणामहरू डेमोक्र्याटिक अलायन्स (AD), जसको नेतृत्व प्रधानमन्त्री लुइस
पेड्रो नुनो सान्तोसले २०२५ को संसदीय निर्वाचनमा समाजवादी पार्टी (PS)

पोर्तुगलमा २०२५ मे १८ मा सम्पन्न आम निर्वाचनमा केन्द्र-डायाँ गठबन्धन
पोर्तुगलको शान्तिपूर्ण चुनाव बनाम नेपालको झन्झटपूर्ण नाटक – कहिले सुध्रिन्छ